
काठमाडौं — नेपाली कांगे्सका सभापति गगन कुमार थापाले हालै सम्पन्न चुनावमा पार्टीले भोगेको लज्जास्पद हारको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्।
आफ्नो राजीनामा पार्टीका उपसभापति विश्व प्रकाश शर्मा लाई बुझाएको जानकारी प्राप्त भएको छ।
चुनावी परिणामपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै थापाले यस्तो कदम चालेको बताइएको छ।
यस घटनापछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन र आन्तरिक समीक्षा सम्बन्धी बहस तीव्र बनेको छ।


प्रतिक्रिया