विशेष

बिरामीको आवाज सुन्न नयाँ प्रविधि : एभरेस्ट अस्पतालले ल्यायो डिजिटल सुझाव पेटिका

जुन ११, २०२६

काठमाडौं । बिरामी, सेवाग्राही तथा शुभेच्छुकहरूको आवाजलाई थप प्रभावकारी रूपमा सुन्ने र त्यसको सम्बोधन सुनिश्चित गर्ने उद्देश्यसहित एभरेस्ट अस्पताल, नयाँ बानेश्वरले ‘डिजिटल सुझाव पेटिका’ सञ्चालनमा ल्याएको…