संयुक्तराष्ट्रसंघकोसम्मेलनअगाडि

काठमाडौं, नेपाल –नेपालकाअभियन्ता, श्रमिकसंगठनहरू, महिलासमूहहरू, तथानागरिकसमाजसंस्थाहरूआजकाठमाडौंमाभेलाभई, वर्तमानविश्वव्यापीआर्थिकतथावित्तीयप्रणालीमान्यायपूर्णरतत्कालसुधारकोमागगर्दैप्रदर्शनगरेकाछन्।योप्रदर्शनएशिया, अफ्रिका, युरोप, उत्तरअमेरिका, दक्षिणअमेरिकाभरिकादेशहरूमासमन्वयात्मकरूपमाआयोजनाभइरहेकाविश्वव्यापीप्रदर्शनहरुकाएकहिस्साहो, जुनयहीअसारकोअन्त्यमास्पेनकोसेविलामाहुनेचौथोअन्तर्राष्ट्रियसम्मेलनFinancing for Development (FfD4)तर्फलक्षितछ।

 

 

यीप्रदर्शनहरू—जसमाआजकोकाठमाडौंप्रदर्शनसमेतसमावेश छ—लेअवैध र असहनीयऋणरद्द गर्ने काम, धनीवर्गलाईन्यायसंगतकरप्रणालीगर्नेकाम, तथाविकासशीलदेशहरूकालागितत्कालजलवायुवित्तउपलब्धगराउनेमागउठाएकाछन्।सहभागीहरूलेसंयुक्तराष्ट्रसंघकोसम्मेलनलेरूपान्तरणकारीपरिणामहरूल्याउनैपर्नेआवश्यकताऔँल्याउँदै, एकनयाँUN Debt Conventionस्थापनागरीसार्वभौमऋणसंकटसमाधानगर्नेअधिकारलाईलेनदार-प्रधानसंस्थाहरूबाटहटाएरलोकतान्त्रिक, बहुपक्षीयसंरचनातर्फसार्नुपर्नेबताए।

नेपाललगायतकाविश्वदक्षिणकाधेरैदेशहरूऋणरअविकासकोदुष्चक्रमाफँसेकाछन्।पछिल्लावर्षहरूमानेपालकोबाह्यऋणउल्लेख्यरूपमाबढेकोछ, तरसार्वजनिकसेवाप्रणालीहरूनागरिकहरूकोआधारभूतआवश्यकतासमेतपुरागर्ननसक्नेअवस्थामाछन्।यसकासाथै, बाढी, पहिरोरखडेरीजस्ताजलवायुप्रकोपहरूलेपूर्वाधाररजीविकामाविनाशल्याउँदै, कमजोरसमुदायहरूलाईअझैगरिबीमाधकेलिरहेकाछन्।

 

एशियालीजनआन्दोलनरऋणतथाविकास (APMDD)बाटअग्रणीभूमिकाखेलिरहेकीLidyNacpil, जसलेअन्तर्राष्ट्रियजलवायुन्यायआन्दोलनकोनेतृत्वगरिरहेकीछन्, भन्छिन्: “हामीलाईधनी र विकसितदेशहरूबाटस्रोतहरूकोठूलोमात्रामाहस्तान्तरणआवश्यकछ, जुनऐतिहासिकअन्यायकोसच्चाइकोरूपमाहुनुपर्छ।सयौंवर्षदेखिहाम्रोप्राकृतिकस्रोतहरूलुटिएकाछन्, हाम्रोश्रमशोषणगरिएको छ, जसकोप्रतिफलआजउत्तरकाधनीराष्ट्रहरूधनीबनेकाछन्।अबसमयआएकोछ—उनीहरूलेहामीमाथिपुर्‍याएकोक्षतिकोमूल्यतिर्नुपर्छ।”

प्रदर्शनमासहभागीहरूलेऋणकोभाररकठोरखर्चकटौतीनीतिहरूलेश्रमिकहरूरसीमान्तकृतसमूहहरूलाईसबैभन्दाबढीअसरपुर्‍याएकोउल्लेखगरे।लक्ष्मणशर्मा, नेपालट्रेडयुनियनमहासंघ (GEFONT) कामहासचिव,भन्छन्: “नेपालकाश्रमिकहरूरोजगारगुमाउनु, मूल्यवृद्धि, रसार्वजनिकसेवाहरूकोअभावभोगिरहेकाछन्।योअसफलविश्वप्रणालीकोमूल्यहामीलेचुकाइरहेकाछौं।विश्ववित्तीयसंरचनामुनाफाकालागिहोइन, जनताकोसेवाकालागिपुनःसंरचितहुनुपर्छ।हामीलाईयस्तोप्रणालीचाहिन्छजसलेश्रमिकहरूलाईसंरक्षणगर्छ, ऋणरअसमानतामाडुबाउँदैन।”

 

 

त्यस्तै, ग्रामीणपुनर्निर्माणसंस्थानेपाल (RRN) काडा. सुरेशतामाङभन्छन्: “विश्ववित्तीयनियमहरूलेहाम्रोराष्ट्रियविकासएजेन्डालाईकमजोरबनाउँदैआएकाछन्।विकासकालागिवित्तपोषणन्यायसंगत, समानरजनअधिकारमाआधारितहुनुपर्छ—नकिऋणदाताकोआदेशमा।हामीविश्वनेताहरूलाई UN Debt Convention स्वीकृतगर्नरजलवायुवित्तलाईऋणकोरुपमाहोइन, क्षतिपूर्तिस्वरूपदिनआह्वानगर्दछौं।”

लैङ्गिकन्यायपनिआन्दोलनकोकेन्द्रमारहेकोथियो।अखिलनेपालमहिलासंघ (ANWA) कीउपाध्यक्षपेम्बालामालेभनिन्: “नेपालकामहिलाहरूजलवायुप्रकोपरआर्थिकअन्यायकोसबैभन्दाठूलोमारमापरेकाछन्।हामीस्याहारकर्ता, कृषकरअनौपचारिकश्रमिककारूपमाकामगर्छौं, तरनिर्णयप्रक्रियाबाटबहिष्कृतहुन्छौं।जबस्रोतहरूकमहुन्छन्, हामीपहिलोहुनेगर्छौंजसलेत्यसकोमारखेप्नुपर्छ।अबहामीआफ्नोभविष्यलुट्नेरहाम्रोग्रहलाईप्रदूषितगर्नेहरूबाटन्यायमाग्छौं।”

आयोजकहरूलेचेतावनीदिएकिहालकोविश्ववित्तीयप्रणालीअझैपनिविश्वविश्वकासबैभन्दागरिबदेशहरूबाटधनदोहनगरिरहेको छ। केवल २०२२ सालमामात्रै, गरिबर विकासशीलदेशहरूलेबाह्यऋणदाताहरूलाईनयाँवित्तभन्दा४९अर्बअमेरिकीडलरबढीतिरेकाथिए।त्यस्तै, प्रमुखदातृराष्ट्रहरूबाटहालैघोषणागरिएकासहयोगकटौतीहरूलेगरिब र विकासशीलदेशहरूकोवित्तीयआवश्यकतामागहिरोखाडलसिर्जनागर्नेछ, जुनसन् २०३०सम्म६.४ट्रिलियनअमेरिकीडलरपुग्नेअनुमानगरिएकोछ।

 

FfD4 सम्मेलनकेहीदिनमैसुरुहुँदैछ, यस्तोअवस्थामानेपालमागरिएकोआजकोप्रदर्शनलेविश्वव्यापीदबाबलाईथपबलदिएकोछ।काठमाडौंदेखिकम्पालारमनिलासम्म, सन्देशस्पष्टछ—विश्ववित्तीयप्रणालीलाईपूर्णरूपमापुनःसंरचनागर, अवैधऋणहरूखारेजगर, रजलवायुवित्तसार्वजनिकतथाअनुदानकारूपमातत्कालप्रदानगर।

प्रतिक्रिया