ब्युटिसियन नेपाल-२०२६ को बिजेता सानु थापा ।
काठमाडौं। काठमाडौंको सामाखुशीकी सानु थापाले सौन्दर्यकर्मीहरुको सौन्दर्य प्रतियोगीता ब्युटिसियन नेपाल-२०२६ को ताज पहिरिन सफल भएकी छन्। आइतबार राजधानीको ज्यापु एकेडेमीमा सन्पन्न प्रतियोगीतामा दर्जनबढी प्रतियोगीलाई पछि पार्दै…
