
बिट नेपाल संवाददाता मिति/२०८२/४/७ काठमाडौँ / यही असार २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो मन त मेरो नेपाली हो राजधानीका विभिन्न सिनेमा घरहरूमा चलिरहेको छ ।

राजधानिको अष्टनारायण सिनेमा घरमा दर्शकहरूको उत्साहजनक अपार माया बटुलिरहेको छ । सिनेमामा हाँस्य कलाकारहरु विजय बराल विल्सन विक्रम राई बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको देख्न सकिन्छ । चलचित्रले व्यापक रूपमा दर्शकहरूको मायाका साथै भव्य रूपमा सफलता पाइरहेको निर्माण पक्षले जानकारी दिएको छ।


प्रतिक्रिया